चितुवाको आक्रमणबाट ८ वर्षीया बालिका यसरी बाँच्न सफल भइन् !

काठमाडौँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा एक बालिका घाइते भएकी छिन्। आठ वर्षीया रियाना थापा शनिबार साँझ चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ। चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। घाइते बालिकाको अवस्था […]

सम्बन्धित सामग्री

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका...

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु, दुई पौडिएर बाँचे

मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

बागमती । मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । आज दिउँसो १ः३० बजे विद्यालयबाट […]

सल्यान घटनामा बाँचेका बालिकाको नाममा बैंक खाता, पहिलो दिन डेढ लाख जम्मा

सल्यान – सल्यानको बागचौर नगरपालिका ४ सेतोगुराँसमा भदौ १२ गते घर भत्किएर पाँच जनाले ज्यान गुमाएको घटनामा बाँच्न सफल तीन बालिकाको नाममा प्रशासनले बैंक खाता सञ्चालन गरिदिएको छ । घटनामा ५ जनाले ज्यान गुमाएका थिए भने एक बालिका बाँच्न सफल भएकी थिइन् । यस्तै २ जना बालिका भने साथीको घरमा गएका कारण बाँच्न सफल भएका थिए...

महान आमा, जसले छोरीलाई ‘भीरमा फालेर’ बचाइन् !

१४ कात्तिक, उदयपुर । माथिको तस्वीरमा दुईवटा दृश्य देखिन्छन् । पहिलो दृश्य सोमबार उदयपुरमा भीरबाट खसेर एकै डल्लो बनेको सुमो गाडीको हो । र, दोस्रो दृश्यचाहिँ विभत्स दुर्घटनामा परेर बाँच्न सफल ३ वर्षीया अवोध बालिका क्रिष्टिना राईको हो । भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ । ओखलढुंगा बिसंखुगढी …