महान आमा, जसले छोरीलाई ‘भीरमा फालेर’ बचाइन् !

१४ कात्तिक, उदयपुर । माथिको तस्वीरमा दुईवटा दृश्य देखिन्छन् । पहिलो दृश्य सोमबार उदयपुरमा भीरबाट खसेर एकै डल्लो बनेको सुमो गाडीको हो । र, दोस्रो दृश्यचाहिँ विभत्स दुर्घटनामा परेर बाँच्न सफल ३ वर्षीया अवोध बालिका क्रिष्टिना राईको हो । भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ । ओखलढुंगा बिसंखुगढी …