काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । असार १ गते गरिएको परीक्षणमा ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । असार २९ गते पुग्दासम्म यो दर बढेर ६.४८ पुगेको छ । बुधबार र बिहीबार २ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा बढेको सङ्क्रमणको अवस्थालाई कोरोनाको चौथो लहरको […]