उम्मेदवारको आश्वासन- हेलिकप्टर किनिसकेँ, रामेछापका बिरामीलाई आफैं लगेर उपचार गर्दिन्छु (भिडिओ)

मन्थली । चुनावको बेला उम्मेदवारले मतदाता प्रभावित पार्न हल्का फुल्का आश्वासन दिनु सामान्य हो । तर रामेछापमा सत्ता गठबन्धनका एकजना उम्मेदवारले मतदातालाई आफूतिर आकर्षित गर्न हेलिकप्टरबाट निःशुल्क यात्रा गराउने आश्वासनसमेत दिन भ्याएका छन् । गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति पुर्णबहादुर तामाङ (कान्छाराम)ले गरीव दुःखीलाई विरामी पर्दा काठमाडौं लैजान आफूले व्यक्तिगत खर्चमा हेलिकोप्टर किनिसकेको […]

सम्बन्धित सामग्री

हेलिकप्टर जान नसक्दा डढेलोबाट घाइते तीन बालकको उपचार हुन सकेन

काठमाडौँबाट हेलिकप्टर जान नसक्दा डोल्पाको डढेलोमा घाइते भएका तीन जना बालकहरूको उपचार हुन सकेको छैन।

युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्री र उप–गृहमन्त्रीसहित १६ जनाको मृत्यु

किएभ, माघ ४। युक्रेनको राजधानी किएभको बाहिरी क्षेत्रमा रहेको एक किन्डरगार्टनमा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा युक्रेनका गृहमन्त्री डेन्यस मोनास्टीर्सकीसहित १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन्। दुर्घटनामा घाइते भएका २१जनाको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये १०जना बालबालिका छन्। किन्डरगार्टनको भवनमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा उपगृहमन्त्री, स्टेट सेक्रेटरीको समेत मृत्यु भएको जनाइएको छ।(बीबीसी)

अरुणाचलमा भारतीय सेनाको चिता हेलिकप्टर दुर्घटना, एक पाइलटको मृत्यु

भारतीय सेनाले आफ्नो एउटा चित्ता हेलिकप्टर अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ । पीआरओ डिफेन्स तेजपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना बिहान १० बजे भएको र हेलिकप्टर नियमित निरीक्षणमा रहेको बताएको छ ।दुर्घटनापछि दुवै पाइलटलाई सेनाको अस्पताल लगिएको थियो तर एकजना पाइलटको मृत्यु भएको थियो । दोस्रो पाइलटको उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको सेनाले जनाएको छ ।

घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर

काठमाडौं : झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ। सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो।ढुंगामुढाबाट मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी कला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् । घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए।मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि

झडपमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर

झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए ।उनले घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव

संखुवासभा बस दुर्घटना : उपचारका लागि घाइते लिन सेनाको हेलिकप्टर पुग्यो (अपडेट)

संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।  १४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान सेनाको हेलिकप्टर आइपुगेको हो । घाइते हुनेमा मादी–५ का सुवास गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।  संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको

निजी खर्चमा हेलिकप्टर चार्टर गरी हिल्साबाट बिरामीको उद्धार

सिमकोट – चीनसँगको सीमानाका हिल्साबाट एक जना बिरामीको हेलिकप्टर चार्टर गरेर काठमाडौं उद्धार गरिएको छ। चीनको पुराङ काउन्टीको ताक्लाकोटमा रहँदै आएका बिरामीको उता उपचार हुन नसकेपछि घरपरिवारका सदस्य र आफन्त मिलेर स्थानीय प्रशासनको समन्वयमा हिल्सा ल्याएर हेलिकप्टरबाट उद्धार गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिका–६ को लिमी स्थायी ठेगाना भएका पेमा नुर्बु लामाको […]

हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतकाे निधन

काठमाण्डाै – भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे । भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे ।दुर्घटनामा घाइते भएका एक जनाकाे उपचार भइरहेकाे छ । हेलिकप्टर कोयम्बटोरमा रहेका...

हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ विपिन रावतको मृत्यु

भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् ।बुधबार तमिलनाडूमा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकप्टरमा १४ जना सवार थिए । दुर्घटनामा हेलिकप्टरका पाइलट भने घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल बिपिन रावतको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई तमिलनाडुमा भएको हेलिकप्टर