हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ विपिन रावतको मृत्यु

भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् ।बुधबार तमिलनाडूमा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकप्टरमा १४ जना सवार थिए । दुर्घटनामा हेलिकप्टरका पाइलट भने घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल बिपिन रावतको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई तमिलनाडुमा भएको हेलिकप्टर

सम्बन्धित सामग्री

भारतमा हेलिकप्टर दुर्घटना अपडेट : रक्षा प्रमुख रावतसहित १२ जनाको मृत्यु

भारतका रक्षा प्रमुख विपिन रावत, उनकी पत्नीसहित अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ।रक्षा प्रमुख जनरल रावतसहित ती सबै जना चढेको सैनिक हेलिकप्टर आज दिउँसो दक्षिण भारतमा दुर्घटनामा परेको थियो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा रक्षा प्रमुख रावतको असामयिक मृत्युमा दुःख व्यक्त गरेका छन्।उनले सामाजिक सञ्जालमा जनरल रावत एक अद्वितीय सैनिक र साँचो देशभक्त भएको उल्लेख गरेका छन्। भारतीय सेनालाई आधुनिकीकरण गरेको र अत्याधुनिक सुरक

भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो (अपडेट)

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।  सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।दुर्घटनामा  मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।रक्षामन्त्री राजनाथ सिंहले बुधबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकोप्टर दुर्घटना, रावतको अवस्था अज्ञात

भारतीय सेना प्रमुख विपिन रावत सवार एमआई–१७ हेलिकोप्टर दुर्घटनामा परेको छ।  वुधवार दिउँसो दक्षिणी तमिलनाडुको कुन्नुरमा उक्त हेलिकप्टर दुर्घटना भएको हो। १४ जना सवार उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका ...

भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज (बुधबार) दुर्घटनामा परेको छ । टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो । रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ । इन्डिया […]