निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन्।...
काठमाण्डाै - निःवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहने र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताउनुभएको छ ।
आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भए पनि त्यो सत्य नभएको दाबी गर्नुभयो । श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले आफू अहिले पनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्...
काठमाडौं : श्रममन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्तिकेन्द्र नधाएको बताएका छन्। श्रम मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।उनले ८ महिना २१ दिन पदमा रहँदा कुनै पनि गलत काम नगरेको बताउँदै दाबी गर्दै भने, ‘मन्त्रीमा रहनका लागि खुमलटार र बालुवाटार धाएका होइनौं। पार्टी छाड्न लागेको पनि होइन। मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको हुँ, कमाउन लोभ छैन।यस्तो छ मन्त्री श्रेष्ठको विदाई सम्वोधन: मैले २०७८ असोज २२
निवर्तमान श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले आफूले पदमा रहँदा कुनै गल्ती नगरेको बरु धेरै राम्रा कामको सुरुवात गर्न पाएकोमा गौरवान्वित अनुभूति भएको बताएका छन् । सोमबार मन्त्रालयका कर्मचारीको बिदाइ कार्यक्रममा श्रेष्ठेले तर आफू आफैले गरेका कामको नम्बर दिने पक्षमा नरहेको बताए । ‘म आफूले आफूलाई नम्बर दिने मान्छे होइन, नम्बर जनताले दिनुपर्छ’, श्रेष्ठले भने, ‘हुन त कतिपयले राजीनामा किन नदिएको भनेर प्रश्न पनि गर्नुभयो तर राजीनामा दिने अपराध किसान श्रेष्ठले गरेको छैन ।’ उनले
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्।नेकपा समाजवादीको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो।स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्री थिए। उनीहरू सबैलाई फिर्ता बोलाइएको छ। स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङको भने बढुवा भएको छ।नया
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् । काँग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको उनको भनाइ छ ।मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन नेपाली काँग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहन्थ्यौँ । तर बस्न दिएनन्’, उनले भने । एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नुपरेको उनको भनाइ छ । जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको उनले स्पष्ट पा
काठमाडौँ– मधेश केन्द्रित दलका नेताबारे दिएको अभिव्यक्तिपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठ विवादमा तानिएका छन् । गत सोमबार गृह जिल्ला तनहुँमा आयोजित आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री श्रेष्ठले तराई टुक्र्याउँछु भन्ने मधेशी नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको टिप्पणी गरेका थिए । उनको यो भनाइपछि उनी विवादमा तानिएका हुन् […]
तनहुँको व्यास नगरपालिका–१ स्थित सिर्जनशील टोलका युवायुवतीसँग शनिबार आफ्नै निवास अगाडी देउसी भैलोमा नाच्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ । तस्वीर, रासस
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ । भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरेका हुन् ।
सो क्रममा नेपाल– युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सिपमुलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सु...
काठमाडौं, १८ साउन । नेकपा (एमाले) बाट प्रेम आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बन्ने पक्का भएको छ । फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका मत दिएका एमालेका २२ सांसदमध्ये यी दुई यसअघि नै मन्त्री बन्ने हल्ला चलेको थियो । तर, आले र श्रेष्ठले दुवैले आफूहरुले मन्त्री बन्नको लागि भन्दापनि संविधान र कानूनको पक्षमा, […]