आर्थिक अवस्था कमजाेर भएकी प्युठानकी एक महिलाको निशुल्क उपचार गरिएकाे छ । चार वर्षदेखि खुट्टामा रहेको रड निकाल्न नसकेकी धनी विककाे स्थानीय राज बस्नेतकाे पहलमा निशुल्क शल्यक्रिया गराइएकाे हाेा।
काठमाडौं । काठमाडौं महानगरपालिले महानगर भित्रका अस्पतालहरूलाई लक्षित वर्गको निशुल्क उपचार गर्न निर्देशन दिएको छ । मेयर बालेन्द्र शाहले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको दश प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिनुभएको हो । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा सो व्यवस्था भएको […]
काठमाडौं : बाँकेको भेरी अस्पतालले कात्तिक १ गतेबाट गरिब तथा विपन्न नागरिकहरुको इमर्जेन्सीमा निशुल्क उपचार गर्ने भएको छ। आकस्मिक उपचारको लागि सेवा लिन आएको समयमा खर्च नभएका बिरामीलाई निशुल्क उपचार गरिने भएको अस्पतालका मेसु डा. प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा उक्त कुरा बताइएको छ। संवैधानिक व्यवस्था…
काठमाडौं : सरकारले विपन्न नागरिकलाई ८ प्रकारका रोगको उपचारको लागि देशभरको ७१ वटा अस्पतालहरुलाई स्वीकृत दिएको छ। यसअघि ६८ वटा अस्पताललाई मात्र स्वीकृति दिएकोमा हालै बढाएर ७१ पुर्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको विपन्न नागरिक उपचार कोष व्यवस्थापन शाखाले जनाएको छ।
सरकारले ती ७१ अस्पतालमा मुटु, मिर्गौला,...