भोलिदेखि भेरी अस्पतालमा गरिब तथा विपन्‍नलाई आकस्मिक सेवा नि:शुल्‍क

काठमाडौं : बाँकेको भेरी अस्पतालले कात्तिक १ गतेबाट गरिब तथा विपन्न नागरिकहरुको इमर्जेन्सीमा निशुल्क उपचार गर्ने भएको छ। आकस्मिक उपचारको लागि सेवा लिन आएको समयमा खर्च नभएका बिरामीलाई निशुल्क उपचार गरिने भएको अस्पतालका मेसु डा. प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा उक्त कुरा बताइएको छ। संवैधानिक व्यवस्था…

सम्बन्धित सामग्री

टेकु अस्पतालमा नि:शुल्क इमरजेन्सी उपचार सेवा सुरु

काठमाडौं : टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले इमरजेन्सी सेवा नि:शुल्क उपलव्ध गराउन थालेको छ। चौविसै घण्टा इमरजेन्सी सेवा नि:शुल्क गरेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।नि:शुल्क इमजेन्सी सेवामा अत्यावश्यक औषधि र अत्यावश्यक प्रयोगशाला परीक्षण समेत समेटिएको छ। सरकारले २०७७ सालमा १५ वटा संघीय अस्पतालबाट गरिब तथा असाहयलाई आकस्मिक सेवा नि:शुल्क दिने घोषणा गरेको थियो। त्यसको कार्यविधि बनेर घोषणा समेत भइसकेको छ।यस्तै हाल टेकु अस्पतालमा सर्वसाधारणक

कान्तिमा गरिब तथा विपन्‍नलाई आकस्मिक सेवा निःशुल्क

काठमाडौं :  कान्ति बाल अस्पतालले गरिब तथा विपन्न बालबालिकाका लागि आकस्मिक सेवा निःशुल्क दिने भएको छ ।  अस्पतालले एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामी बालबालिकाका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ। आकस्मिक सेवा नि:शुल्क ग...

कान्ति बाल अस्पतालमा आकस्मिक सेवा निःशुल्क

काठमाडौं । कान्ति बाल अस्पतालले गरिब तथा विपन्‍न बालबालिकाका लागि आकस्मिक सेवा निःशुल्क दिने भएको छ