दश प्रतिशत विरामीलाई निशुल्क उपचार नगर्ने अस्पतालाई कारवाही गर्ने बालेन्द्रको चेतावनी

काठमाण्डौंका मेयर बालेन्द्र साहले कुल वेड संख्याको १० प्रतिशत विरामीलाई निशुल्क उपचार नगर्ने निजी अस्पतालाई कारवाही गर्ने चेतावनी दिएका छन्। उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल बेड संख्याको ...