गिद्धको वासस्थान संरक्षणमा सामाजिक सङ्घसंस्थाको चासो

लोपोन्मुख पक्षी गिद्धको वासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले त्यसबारे चासो बढाएका छन् । जिल्लाका चुरे पर्वत श्रेणीमा पर्यटन विकासको सम्भावना खोजी गर्न पदमार्ग निर्माण थालेका सामाजिक सङ्घ संस्थाले बर्दिबास-३ को राईमण्डल धार्मिकक्षेत्रको शिरअवस्थित चुरे शृङ्खलाको थुम्कोमा गिद्धको वासस्थान फेला परेपछि त्यसको संरक्षणमा जोड दिएका हुन् ।

सम्बन्धित सामग्री

विषाक्त आहारले गिद्द संरक्षणमा चुनौती

विषाक्त आहारका कारण गिद्द संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्द मर्ने क्रम बढ्दै गएको छ।...

पञ्चेबाजा संरक्षणमा महिला

नेपालगञ्ज – बाँकेको कौशिलानगरमा लाली गुराँस पञ्चेबाजा संरक्षण समिति बनाएर महिलाको टोली बाजा संरक्षणमा लागेको छ। दलितमा पनि दमाई (परियार) को बाहुल्य रहेको उक्त ठाउँमा बाजा संरक्षणमा महिला अगाडि सरेका छन्। बाजा बजाउने सबैजसो दमाई थरका छन्। बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका वा नेपालगञ्जमा हुने महोत्सव र्‍याली, विवाहमा महिलाले पञ्चेबाजा बजाएको देख्न सकिन्छ। ती महिला […]

दमाहा नाचको संरक्षणमा गाउँपालिका

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका स्थानीय दमाहा नाचको संरक्षणमा लागेको छ। परम्परागत रुपमा दमाई समुदायले दमाहा बजाएर नाचिने नाच लोप हुने अवस्था आएपछि महोत्सव आयोजना गरेर गाउँपालिका संरक्षणमा लागेको छ। उक्त गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले पुस्तौँदेखि परम्परागत रुपमा दमाई जाति दमाहा बजाएर नाच्ने दमाहा नाच लोप हुन नदिन कार्यक्रम आयोजना गरेर यसको संरक्षणमा लागेको […]

भाषा संरक्षणमा गुरुङ समुदाय

काठमाडौं, २ भदौ । विभिन्न जिल्लाबाट बसाइसराइँ गरी चितवन आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला सिङ्गो गाउँ नै बनेको छ । बसाइसराइँसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन् । भाषा संरक्षणका लागि तमू ह्युल छोँज धीँ […]

बाघ संरक्षणमा चुनौती बढ्दै

पछिल्ला वर्षमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भइरहे पनि संरक्षणमा चुनौती बढिरहेको सरोकारवालाहरूले बताएका छन् । विश्व बाघ दिवसको अवसरमा शनिबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तत्र्रिmयामा संरक्षणकर्मीले बाघ संरक्षणमा...

रातो हाब्रे संरक्षणमा जुम्लाका स्थानीय

केही वर्ष यता जुम्लाका स्थानीयहरु रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जुटेका छन्। जुम्लाका तीन गाउँपालिकाका स्थानीयहरु रेडपाण्डा संरक्षण गर्न तिर लागि परेका हुन्।...

समाधिस्थल संरक्षणमा जुटे दशनामी समाज

भक्तपुर : भक्तपुर र काभ्रेका दशनामीहरू समाधिस्थल संरक्षणमा जुटेका छन्। भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित समाधिस्थल अतिक्रमणमा परेपछि उनीहरू संरक्षणमा जुटेका हुन्।भक्तपुर र काभ्रेको नालाका दशनामीहरूको मृत्युपछि हनुमानघाट क्षेत्रमा शव दहन गरिँदै आइएका छ। समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शव दहन गर्न समस्या पर्ने गरी ढुंगा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थल कब्जा गर्ने गरी संरचना निर्माणको तयारी गरे पछि दशनामीहरूले स

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा ब

जोखिममा गैँडा, संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घो...