नवलपुरमा विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको छ । नवलपुर पर्यटन समितिको आयोजनामा शनिबार सदरमुकाम कावासोतीमा प्रभात फेरी, रक्तदान, वृक्षा रोपण लगायतका कार्यक्रम गरेर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिमेकी देशहरुलाई बाघ उपहार दिनसक्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । बालबालिकाले राखेको प्रश्नमा ओलीले बाघको विकास आवश्यक भएको तर त्यो निश्चित क्षेत्रभित्र हुनुपर्ने बताए । नेपालले चीनलाई भद्र […]
आज जुलाई २९, अन्तर्राष्ट्रिय बाघ दिवस । संसारभरि बाघको संरक्षण, प्रवर्धनको विषयमा नेपाल लगायत बाघ पाइने विश्वका १२ देशमा विविध कार्यक्रम सहित मनाउने गरिन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पछिल्लो गणना अनुसार नेपालमा ३५५ …
नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य नजिक पुगेको हो । नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे।
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरिने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उहाँले नेपालले प्रतिवद्धता गरेअनुसार नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधिय स्तरमा स्थानीय समुदाय र सरोकारवाल...
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उहाँले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभएको हो ।
१४ साउन, काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो …
चितवन – आठौं अन्तर्राष्ट्रिय बाघ दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्रा्ष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने ...