त्रियुगाको १ नं. वडा सिमसार पर्यटनमा जोड

उदयपुरको त्रियुगा नगरपालिकाले आप्mनो वडा नं. १ लाई सिमसार पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । वडा नं. क्षेत्रमा प्रशस्त सिमसार रहेको र ती क्षेत्रको संरक्षणमा जोड दिँदै पर्यटन प्रवद्र्धनमा लागि परेको मेयर बलदेव चौधरीले बताउनुभयो ।