काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा ४५.२५ अंकले घट्दै २७८२.६८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २१८ कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेचबाट १३ खर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.५८ अंकले घट्दै ५००.४७ अंकको […]