२८ असार, काठमाडौं । सेयर बजारमा ४४.९८ अंकको गिरावट आएको छ । आइतबार ३३ अंकले बढेको बजारमा सोमबार उच्च गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ८५४ दशमलव ९८ अंकमा आइपुगेको छ । एक दशमलब ५५ प्रतिशतले घटेको बजारमा कारोबार रकम भने […]