काठमाडौं : अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ। चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो।
बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि सफल हुन सकेको छैन। वार्तालाई असफल बनाएर सरकारले केसीक...