मकवानपुरमा तेस्रोलिङ्गी युवतीको बलात्कार र हत्या ठहर गर्दै तीन जनालाई आजीवन कैद

मकवानपुर — जिल्ला अदालत मकवानपुरले दुई वर्षअघि तेस्रोलिङ्गी युवतीलाई जबरजस्ती करणी गरेर हत्या गरेको ठहर गर्दै मुख्य अभियुक्त तीन जनालाई आजीवन कैदको फैसला सुनाएको छ। उक्त घटनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले १ देखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्ली रत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका– ११ घर […]

सम्बन्धित सामग्री

बिलकिस बानोका सामूहिक बलात्कारी रिहाइ, भारतभर विरोध प्रदर्शन

सामूहिक बलात्कारमा दोषी ठहर भइ जेल सजाय काटेका ११ जनाको राजनीतिक निर्णयबाट गरिएको रिहाइपछि भारतका विभिन्न शहरमा प्रदर्शन हुँदै आएको छ। मुस्लिम महिला बिलकिस बानोमाथि बलात्कार गर्ने ११ जनालाई भारतको गुजरात सरकारले हालै रिहा गरेको थियो। त्यसपछि विरोधमा प्रदर्शन हुँदै आएको छ। सन् २००२ मा भएको धार्मिक दंगामा उनको परिवाकार १४ जनाको हत्या भएको थियो। […]

एटलान्टामा ४५ बर्ष अघि बालिका बलात्कार र हत्या गरेका व्यक्तिको मृत्युदण्ड स्थगित

अमेरिकाको एटलान्टामा ८ बर्षकी कब काउन्टीकी बालिकाको हत्यामा दोषी ठहर भएका व्यक्तिको मृत्युदण्ड अस्थायीरुपमा स्थगित गरिएको छ । झण्डै ४५ बर्ष अगाडि १० बर्षकी बालिकाको बलात्कार र ८ बर्षकी बालिकाको हत्या गरेको ठहर भएपछि ६८ बर्षका भर्जिल डेलानो प्रेस्नेल जुनियरलाई मंगलबार मृत्युदण्ड दिने तय भएको थियो । प्रेस्नेलले २२ बर्षको उमेरमा बालिका बलात्कार र हत्या […]

रिहाइ

‘बलात्कारका आरोपी फलानो जिल्ला फलानो नगरपालिका बस्ने वर्ष ३० का बलात्कारपछि हत्या गरिएका भनिएका आरोपी श्रीसँग बलात्कार गर्ने हतियार नै नभएको प्रमाणित भएकाले निर्दाेष ठहर गरी रिहाइ गरिएको छ।’...

राम रहिम हत्याका दोषी ठहरिए, मंगलबार सजायको घोषणा

डेरा सच्चा सौदा प्रमुख गरमीत राम रहिम डेरा प्रेमी रंजित सिंहको हत्याको मामिलामा दोषी ठहर भएका छन् ।पञ्चकूलामा सीबीआईको विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । यो मामिलामा गुरमित राम रहिमबाहेक पाँच अन्य व्यक्तिलाई पनि दोषी ठहर गरिएको छ । आउँदो मंगलबार उनीहरुको सजायबारे घोषणा हुनेछ ।यद्यपि, राम रहिम बलात्कार र एक पत्रकारको हत्याको ममिलामा पहिले देखि नै जेलमा आफ्नो सजाय काटिरहेका छन् । रणजीत सिंह डेराको प्रतिबन्धित १० सदस्ययुक्त समितिका सदस्य थिए । सन् २००२ मा उनको हत्या गरिएको थियो । यस

भागरथी बलात्कार र हत्या आरोपी दिनेश नाबालक ठहर- सुधारगृह पठाउन आदेश

बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो ।

निर्भया बलात्कार काण्डः चार जनालाई फाँसी दिइयो

भारतको दिल्लीमा सामूहिक बलात्कार तथा हत्या मुद्दामा दोषी ठहर गरिएका चारजनालाई मृत्युदण्ड दिइएको छ ।

बलात्कारपछि हत्या मुद्दामा दोषी ठहर चार जनालाई जन्मकैद फैसला

कैलालीको मसुरियाकी युवती माया बिकको बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई जन्मकैद फैसला भएको छ । कैलाली

भारतमा ८ वर्षीया बालिका बलात्कार र हत्या अभियोगमा ६ जना दोषी ठहर

पञ्जाब । भारतमा ८ वर्षीया बालिकालाई बलात्कारपछि हत्यामा दोषी ठहर भएपछि पञ्जाबको पठानकोट अदालतले पक्राउ परेका