सामूहिक बलात्कारमा दोषी ठहर भइ जेल सजाय काटेका ११ जनाको राजनीतिक निर्णयबाट गरिएको रिहाइपछि भारतका विभिन्न शहरमा प्रदर्शन हुँदै आएको छ। मुस्लिम महिला बिलकिस बानोमाथि बलात्कार गर्ने ११ जनालाई भारतको गुजरात सरकारले हालै रिहा गरेको थियो। त्यसपछि विरोधमा प्रदर्शन हुँदै आएको छ। सन् २००२ मा भएको धार्मिक दंगामा उनको परिवाकार १४ जनाको हत्या भएको थियो। […]