बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ पक्राउ

काठमाडौं। बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ पक्राउ परेका छन्। प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको रकम सहित ४ जना पक्राउ गरेको छ। बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। एमाले सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब घोटाला भएको बताएका छन्। नवलपररासी अदालतमा गोली चलाएको भन्दै प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित सामग्री

काठमाडौँको फोहोर सोमबारभित्र उठाइसक्ने

फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो।

काठमाडौँको फोहोर तीन दिनभित्र उठाइसक्ने

यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ। फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो।...

फोहोर व्यवस्थापन रोकेका छैनौँ : कामपा

काठमाडौं : काठमाडौं महानगरपालिकाले नियमित फोहोर व्यवस्थापन कार्य भइरहेको जनाएको छ। महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले आजदेखि काठमाडौंको फोहोर एक हप्ता नउठ्ने शीर्षकमा समाचार प्रकाशन भएको उल्लेख गर्दै यो समाचार सत्य नभएको बताए।प्रवक्ता मानन्धरले भने,‘फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य कुनै पनि रोकिएको वा अवरोध भएको छैन,जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्,स्रोतमा पुष्टि नभएका समाचारले गलत सूचना प्रवाह भयो।’ल्याण्डफिल्ड साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठकाअनु

चार महिनापछि फोहोर व्यवस्थापन

काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गरे । वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो । उनले भने, “विभिन्न कारणवश थुप्रिएको फोहोर […]

चार महिनापछि फोहोर व्यवस्थापन

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो । वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो । उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी […]

उपत्यकाको फोहोर व्यवस्थापन अब रोकिँदैन : महानगर

काठमाडौं उपत्यकाको दैनिक फोहोर ढुवानी सहज बनेको छ । सिसडोल र बन्चरेडाँडावासीले पछिल्लो समय अवरोध नगरेपछि फोहोर ढुवानी सहज बनेको हो । काठमाडौं महानगरकी वातावरण विभाग प्रमुख सरिता राईले आइतबार दुई...

तानसेनमा फोहोर व्यवस्थापन चुनौती, ल्याण्डफिल साइट प्रयोगविहीन

पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ। फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन। तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।

फोहोर व्यवस्थापनमा अवरोध कायमै

फोहोर व्यवस्थापनमा अवरोध सिर्जना हुँदा उपत्यकाका फोहोर फाल्न समस्या उत्पन्न भएको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा लैजाने क्रममा बुधबार पनि स्थानीयले अवरोध गरेपछि व्यवस्थापनमा समस्या भएको हो ।स्थानीयको अवरोधका बीच मंगलबार फोहोर व्यवस्थापन गरिएको थियो । बुधबार पनि स्थानीयको अवरोधका कारण तनावको स्थिति सिर्जना भएको छ । फोहोर व्यवस्थापनका लागि एक सयको हाहाहारीमा […]

बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ

काठमाडौँ–  बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई […]

काठमाडौँ उपत्यकाको चोकचोकमा फोहोर

गए रातिदेखि परेको वर्षातका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुँदा चोकचोकमा फोहोर थुप्रिएको छ । लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलमा स्थानीयवासीले अवरोध गर्दा यही पुस पहिलो साता फोहोर व्यवस्थापन हुन सकेको थिएन । विगत पाँच दिनदेखि नियमितरुपमा उठ्न थालेको फोहोर निरन्तर परेको पानीको कारण पुनः रोकिएको हो ।