काठमाडौं : काठमाडौं महानगरपालिकाले नियमित फोहोर व्यवस्थापन कार्य भइरहेको जनाएको छ। महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले आजदेखि काठमाडौंको फोहोर एक हप्ता नउठ्ने शीर्षकमा समाचार प्रकाशन भएको उल्लेख गर्दै यो समाचार सत्य नभएको बताए।प्रवक्ता मानन्धरले भने,‘फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य कुनै पनि रोकिएको वा अवरोध भएको छैन,जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्,स्रोतमा पुष्टि नभएका समाचारले गलत सूचना प्रवाह भयो।’ल्याण्डफिल्ड साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठकाअनु