सुर्खेत- यस वर्षको मनसुन सक्रिय भएसँगै कर्णालीमा पनि विपद् प्रतिकार्यको तयारी थालिएको छ । भौगोलिक बनावटका कारण वर्षामा कर्णालीका धेरैजसो बस्ती विपदको जोखिममा छन् । प्रदेशका पहाडी तथा हिमाली ९ जिल्लाहरू पहिरोको जोखिममा छन् भने सुर्खेत बाढीको जोखिममा छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृ...