गर्भावस्थामा गरिने यस्ता गल्तीहरुले जन्मिन सक्छ अपाङ्ग बच्चा
हरेक परिवारको चाहना हुन्छ कि बच्चा स्वस्थ तथा सुरक्षित मातृत्व होस भन्ने । तर गर्भावस्थामा गरिने सानाभन्दा साना गल्तीहरुले पनि बच्चाहरु अपाङ्ग हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
काठमाडौँ– जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। उनीहरुले जनयुद्धका घाइते, अपाङ्ग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन्। नेतालाई जङ्गलदेखि महलसम्म पुर्यागउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर […]
भादगाउँ, १९ साउन । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको […]
बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा अपाङ्गता आरक्षण कोटा घटाएको विरुद्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।...
काठमाडौं, ४ बैशाख । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई पाँच लाख रकम सहयोग गरेको छ। नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरी बनाएको ‘कोष स्थापना र सञ्चालन कार्य व्यवस्था नियमावली २०५५’ अन्तर्गत विसं २०३९ सालदेखि सञ्चालित […]
नवलपरासी, २३ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी […]
गुल्मी – संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले आफ्नो आत्मकथा पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा लगाउनुभएको छ ।
उहाँले पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकम ५ लाख रुपैयाँ आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्नु भएको हो । ३१ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार उहाँले ‘कुलचन्द्र गौतम : आत्मकथा’ भन्ने पुस्तक बिक्री गरेको पाँच लाख रुपैयाँ संस्थालाई हस्तान्तरण गर्नु भएको छ ।
गौतमका भाइ रामचन्द्र गौतमले रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीमार्फत आशा अपाङ्ग क...
भरतपुर- नेत्रहीन युवा सङ्घ नेपाल चितवनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त निर्वाचन गराउन माग गरेको हो । मतदान स्थल, मतदाता शिक्षासमेत अपाङ्गता मैत्री बनाउन संस्थाका अध्यक्ष भूपराज पाठकले सरोकारवालालाई आग्रह गरेका छन् । ‘यसअघिका […]
नेत्रहिन युवा संघ नेपाल जिल्ला शाखा चितवनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ। आज (आइतवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजनाको गरि संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँच युक्त निर्वाचन गराउ...
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्जमा एक अपाङ्ग महिला बलत्कृत भएकी छन्। महाराजगञ्ज नगरपालिका वडा नम्बर ६ छोटकी बुटहनियामा अपाङ्ग महिलाको बलात्कार भएको प्रहरीले बताएकाे हाे । यहि जेठ ४ गते बुधबार साँझ ५ बजे कोटिया बढनीबाट फर्किने क्रममा स्थानीय युवा ग्रिस चौधरी (अग्गु) ले उखु बारीको खेतमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। […]
काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । भाद्र १५ गते बुधवार महासंघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । महासंघले स्थापना दिवसका अवसरमा महासंघको स्थापनाकालदेखि अहिलेसम्मका पूर्व अध्यक्षलाई सम्मान समेत गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल २०५० साल भाद्र १५ गते स्थापना भएको थियो । […]
The post राष्ट्रिय अपाङ्ग महासंघले मनायो आफ्नो २८ औ स्थापना दिवस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.