राष्ट्रिय अपाङ्ग कोषलाई सिटी एक्सप्रेसको आर्थिक सहयोग

काठमाडौं, ४ बैशाख । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई पाँच लाख रकम सहयोग गरेको छ। नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरी बनाएको ‘कोष स्थापना र सञ्चालन कार्य व्यवस्था नियमावली २०५५’ अन्तर्गत विसं २०३९ सालदेखि सञ्चालित […]