निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह

नेत्रहिन युवा संघ नेपाल जिल्ला शाखा चितवनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ। आज (आइतवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजनाको गरि संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँच युक्त निर्वाचन गराउ...

सम्बन्धित सामग्री

निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह

भरतपुर- नेत्रहीन युवा सङ्घ नेपाल चितवनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त निर्वाचन गराउन माग गरेको हो । मतदान स्थल, मतदाता शिक्षासमेत अपाङ्गता मैत्री बनाउन संस्थाका अध्यक्ष भूपराज पाठकले सरोकारवालालाई आग्रह गरेका छन् । ‘यसअघिका […]