दाङ : लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।लुम्बिनीको मन्त्रिपरिषद्ले आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री थपिएपछि पूर्णता पाएको हो। प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।प्रदेश सरकारमा नयाँ थपिएका मन्त्रीमध्ये दाङबाट ३ जना छन्।माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्रीमा इन्द्रजित थारू, माओवादीबाटै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीमा विमलाकुमारी खत्री र कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचा