थानकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। चन्द्रागिरि–३ ले सो एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो। सांसद राजेन्द्रकुमार केसीले वडाध्यक्ष दुर्गालाल महर्जनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै २४सै घण्टा एम्बुलेन्स सञ्चालनको व्यवस्था मिलाउन आफूले आर्थिक सहयोग गर्ने जानकारी दिए। समारोहमा नगरप्रमुख घनश्याम गिरीले कोरोना महामारीका समयमा नगरपालिकाले एम्बुलेन्स […]

सम्बन्धित सामग्री

फेन्दे फाउन्डेशनद्वारा विकट खानीखोलाको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

काभ्रे : जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–२ मा रहेको फलामेटार स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।सोमबार धुलिखेलमा एक कार्यक्रमकाबीच फेन्दे फाउण्डेशनद्वारा सहयोगस्वरुप स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।एम्बुलेन्स फाउण्डेशनका प्रमुख खेन्पोले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो र ब्लु वुक खानीखोला गाउँपाकिलाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)लाई हस्तान्तरण गरेका थिए।रोटरी क्लब अफ धुलिखेलको समन्वय र बेन चिओड मेजिकल लाइट्सको सपाे

अछामको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त

काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रम मार्फत जिल्लाको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुङ्गा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो । सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख अजमद उल्ला, अमेरिकन रेडक्रसका नेपाल प्

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँद्वारा एम्बुलेन्स हस्तान्तरण

मकवानपुर, २९ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बनियाँले महेन्द्रा कम्पनीको बलेरो गाडी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर १ का वडाध्यक्ष जमानसिंह वाइबालाई एम्बुलेन्सको चाबी […]

कतार च्यारिटीको सहयोगमा ८ वटा एम्बुलेन्स हस्तान्तरण

बुटवल । कतार च्यारिटीको सहयोगमा लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्थाले प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्थालाई दिने गरी प्रदेश सरकारको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयलाई ती एम्बुलेन्स हस्तान्तरण गरेको हो । प्रदेश सरकारलाई दिइएको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रुपन्देही मर्चवारीको रायपुर […]

सगरमाथा इन्स्योरेन्सद्वारा एम्बुलेन्स हस्तान्तरण

सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।कम्पनीले उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पुनर्निर्माण तथा एउटा एम्बुलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको हो ।त्रियुगा नगरपालिका–६ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी […]

शुद्धोधन गाउँपालिकाका चार स्वास्थ्य चौकीमा एकैसाथ एम्बुलेन्स

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।...

तुल्सीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

तुलसीपुर उपमहानगरपालिकाले १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आज एक समारोहकाबीच नगर प्रमुख घनश्याम पाण्डेले वडाअध्यक्ष लक्ष्मण चौधरीलाई  एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्  ।हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन दिएका थिए ।  यसअघि तुलसीपुर उपमहानगरपालिकाले अन्य  वडाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

न्युज अफ नेपाल, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले, १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजनाका बीच नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष लक्ष्मण चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन समेत […]

भारतद्वारा बंगलादेशलाई ४० एम्बुलेन्स हस्तान्तरण

इन्डिया । कोभिड १९ नियन्त्रण गर्ने साझा प्रयास तथा स्वास्थ्य सहकार्य बढाउने उद्देश्यले बुधबार भारतले बंगलादेशलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । अगस्ट १७ तारिखमा भारतले बंगलादेशलाई ३१ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको थियो । बंगलादेशस्थित भारतीय उच्च आयोगले बुधबार जारी गरेको एक विज्ञप्तिमा भनिएअनुसार बंगलादेशतर्फ  पठाइएका ४० वटा एम्बुलेन्स पेट्रापोलमा पुगेको छ । बेनापोल […]