११ लाख घुससहित प्रहरी हबल्दार पक्राउ, रकम राखिदिने रेष्टुरेन्ट सन्चालक पनि समातिए

२४ फागुन, काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार […]

सम्बन्धित सामग्री

काठमाडौंको प्युखाबाट स्रोत नखुलेको रकम सहित एक जना समातिए

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित प्युखाबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई रकम सहित फेला पारेको हो। रकम हुन्डीको लागि प्रयोग हुनसक्ने…

वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलिया समातिए

३ फागुन, काठमाडौं । प्रहरीले वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलियाहरुलाई पक्राउ गरेको छ । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी दु:ख दिएको आरोपमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका-५ घर भई हाल कागेश्वरी मनोहरा […]

स्रोत नखुलेको रकम सहित एक युवक समातिए

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई…

धनुषामा दिनदहाडै रकम लुट्ने दुई जना समातिए

जनकपुरधाम : धनुषामा दिनदहाडै रकम लुट्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्बर ४ बस्ने २३ वर्षीय सरोज दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बुधवार लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित रहेको…

स्रोत नखुलेको रकम सहित झापामा एक पुरुष समातिए

काठमाडौः झापाबाट प्रहरी एक जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।      झापा गाउँपालिका वडा नम्बर १ लसुना भन्सारस्थित कुमुरखोद झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदैं गरेको पुरुषलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो। झापा गाउँपालिका वडा नम्बर १ लसुना बस्ने वर्ष ५४ को तेज बहादुर गणेशलाई नियन्त्रण…

स्रोत नखुलेको रकम सहित एक जना समातिए

काठमाडौं : रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशिष साहुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट…

भारतबाट आलुको बोरामा ८३ लाखभन्दा बढी रकम ल्याउँदै गर्दा धनुषाबाट दुई जना समातिए

जनकपुरधाम : स्रोत नखुलेको ८३ लाखभन्दा बढी रकम सहित धनुषाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जनाएको छ। मंगलवार दिउँसो करिब सावा १ बजे धनुषाको जनकनन्दनी गाँउपालिका-१…