नेपाली गोलभेँडा सडकमा, भारतीय गोलभेँडा स्टलमा

नेपाली किसानले गोलभेँडाको उचित मूल्य नपाएपछि कालीमाटी तरकारी बजार परिसरभित्रै गोलभेँडा फालेर विरोध गरेका छन् । काठमाडौं उपत्यकाआसपासका थानकोट, रामकोट, काभ्रे, भक्तपुरलगायतका किसानहरूले उचित मूल्य नपाएपछि करिब ३० हजार किलो गोलभेँडा...

सम्बन्धित सामग्री

आज कति छ तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेँडा ठूलो  प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४८, टनेल गोलभेँडा सानो लोकल ६०, गोलभेँडा सानो ४५, घिउ सिमी लोकल ४०, काउली स्थानीय प्रतिकेजी ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका २०, […]

गोलभेँडाको मूल्य निरन्तर घट्दै

सल्यान  : कुनै समय प्रति किलो १५० रुपैयाँसम्म बिक्री भएको गोलभेँडाको मूल्य घट्न थालेको छ। कृषि उपज बजार कपुरकोट सल्यानका अनुसार ५० देखि ५५ रुपैयाँका दरले गोलभेँडा बिक्री भएको जनाएको छ। भारतको गोलभेँडा नेपाली बजारमा आउन थालेपछि नेपालको उत्पादनले भने मूल्य पाउन छोडेको छ।भारतसम्म निकासी हुँदा सल्यानका किसानले १५० रुपैयाँ प्रतिकिलोसम्म गोलभेँडा बिक्री गरेका थिए। कृषि उपज संकलन केन्द्र कपुरकोटका अनुसार आज (शुक्रबार) गोलभेँडा ५० देखि ५५, बन्दागोभी ४० देखि ४५, फूलगोभी ५० देखि ५५, भेडे खुर्सानी ७०

आज कतिमा कारोबार भइरहेको छ फलफूल तथा तरकारी ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतीकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय ९० रुपैयाँ र आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, […]

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेँडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेँडा १३०, टनेल गोलभेँडा सानो ६३, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो  ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, […]

नेपाली गोलभेँडा भारत निर्यात

भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको गोलभेँडा भारतीय बजारमा पुग्न थालेको छ । भैरहवा नाकाबाट नेपाली गोलभेँडा आधिकारिक रूपमा भारत निकासी भएको यो नै पहिलो पटक हो । डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरले नेपाली गोलभेँडा भारत उत्तर प्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई उपलब्ध गराई निर्यातको सुरुवात गरेको हो । नेपाली टमाटर भारत निकासी हुँदा सीमावर्ती भारतको भन्सारमा बिनामहसुल निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि यसको निकासीमा कुनै शुल्क लाग्दैन ।

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो

नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो । नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो रु एक सय १० को अन्तर …

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेँडा, लोकल गाँजर, डल्लो भन्टा, भटमासकोशा र न्यूरो प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेँडा २३ रुपैयाँ, टनेल गोलभेँडा ३७ रुपैयाँ ४० पैसामा किनबेच भइरहेको छ । रातो आलु ४६ रुपैयाँ ८० पैसा, भारतीय […]

यस्तो छ आजको तरकारीको मूल्यसूची

काठमाडौं,२५ असार।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति सार्वजनिक गरेको आजको मूल्यूचीअनुसार नेपाली गोलभेँडा,भटमासकोशा,तितो करेला र भिण्डी प्रतिकेजी ९५रुपैयाँ,लोकल सानो गोलभेँडा २५रुपैयाँ, सानो टनेल गोलभेँडा ४०रुपैयाँ, रातो आलु ४७रुपैयाँ, भारतीय रातो आलु ३५रुपैयाँ रहेको छ। यसैगरी,सुकेको प्याज(भारतीय) ५३रुपैयाँ २५पैसा,स्थानीय काउली प्रतिकेजी ७५रुपैयाँ,स्थानीय काउली(ज्यापु) ८६रुपैयाँ,लाम्चो भन्टा,लौका र पालूगो साग प्रतिकेजी ८ रुपैयाँ, तने बोडी र घिउ सिमी प्रतिकेजी ११०रुपैयाँ तोकिएको छ।

काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज मङ्गलबार ठुलो गोलभेँडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेँडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेँडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेँडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ । मुडेको रातो […]

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ। जसअनुसार आइतबार ठुलो गोलभेँडा (नेपाली) २७ रुपैयाँ ६७ पैसा, ठुलो गोलभेँडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ, सानो गोलभेँडा (टनेल) १७ रुपैयाँ ६७ पैसामा खरिद बिक्री भइरहेको छ भने रातो आलु ४१ रुपैयाँ, मुडेको […]