बुढीगंगामा पुन: मतदान गर्न सर्वोच्चले खुलायो बाटो

काठमाडौँ – सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। विवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो। जसका विरुद्ध निर्वाचन आयोगमा रिट […]

सम्बन्धित सामग्री

दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरु(तस्बिरहरु)

जिल्लाको वैत्येश्वर गाउँपालिका २,३ र ६ साथै तामाकोसी गाउँपालिकाको वडा नं ३ जफे स्थित जामुने मतदान केन्द्रमा पुन मतदान भइरहेको छ।...

बुथ कब्जा भएको दोलखाका १० केन्द्रमा आज पुन: मतदान हुँदै

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै छ । आयोगले ‘बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने बताएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार १० वटै केन्द्रमा मतदानका सबै […]

दोलखा प्रदेशसभा १ का ४ ओटा वडामा पुन मतदान हुने

दोलखाको प्रदेश सभा क्षेत्र नं १ का ४ वटा वडामा पुन मतदान हुने भएको छ। एमालेले मतदानमा धाँधली भएको भन्दै उजुरी दिएको थियो। उजुरी पछि खटिएको छानबिन टोलीले जाँचबुझ गरेर फर्किएपछि बुझाएको प्रतिवेदन अनुसार चार ओटा मतदान स्थलमा पुन मतदान गर्ने निर्णय गरेको हो।...

दोलखाका १० विवादित केन्द्रमा पुन: मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुन: मतदान गर्ने आयोगको निर्णय गरेको छ। आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र मतदान गराउन निर्देशन दिएको हो।   जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष...

भोलि सुर्खेतको सिम्तामा पुन: मतदान हुँदै

सुर्खेत : सुर्खेत क्षेत्र १ को सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पसमा भोलि पुन: मतदान हुने भएको छ।मंसिर ४ गते विभिन्न विवादका कारण मतदान रोकिएको थियो।आज प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको टोलीले आज मतदानस्थलको अनुगमनसमेत गरेको थियाे।

तनहुँको रिस्तीमा बुधबार पुन: मतदान

व्यास नगरपालिका– ८ रिस्तीमा बुधबार पुन: मतदान हुँदैछ। भवन फेदी मतदान केन्द्र ‘क’ र ‘ख’ मा बुधबार मतदान गर्न लागिएको हो। मतदान बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत...

५७ प्रतिशतले भोट हाल्न नपाएपछि हुम्लाको चंखेलीको एउटा केन्द्रमा पुन: मतदान हुने

२ जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडानम्बर २ को महादेव माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ । वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरी परेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले उक्त मतदान केन्द्रमा पुन: मतदान हुने बताए […]

काभ्रेको पाँचखाल–१३ मा पुन: मतदान हुने

काभ्रे । पाँचखाल–१३, कोशीदेखामा पुन: मतदान हुने भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा यहाँ स्थित श्रीराम मतदान केन्द्रमा विवाद भएपछि स्थगित गर्ने निर्णय भएको निर्वाचन अधिकृत जीवनप्रसाद दुलालले जानकारी दिए । नयाँ मितिबारे निर्वाचन आयोगले निर्णय गर्ने उनले जानकारी दिए । छलफलपछि पनि पुन: सुचारु गर्ने स्थिति नबनेपछि स्थगित गरिएको दुलालले जानकारी दिए […]

कांग्रेस बागमती प्रदेश सभापतिमा पुन: मतदान हुने

कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन: मतदान हुने कांग्रेस बागमती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कुनै एकले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोहाेर्‍याएर पुन: मतदान प्रक्रिया अघि...

बागलुङमा कांग्रेस सभापतिका लागि पुन: मतदान हुँदै

पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागलुङ जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत नपुग्दा पुन: मतदान हुने भएको छ। शनिबार भएको निर्वाचनमा सभापति पदका लागि तीन जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्। तीन उम्मेद्वार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि आज पुन मतदान हुँदैछ। शनिबार…