दोलखा प्रदेशसभा १ का ४ ओटा वडामा पुन मतदान हुने

दोलखाको प्रदेश सभा क्षेत्र नं १ का ४ वटा वडामा पुन मतदान हुने भएको छ। एमालेले मतदानमा धाँधली भएको भन्दै उजुरी दिएको थियो। उजुरी पछि खटिएको छानबिन टोलीले जाँचबुझ गरेर फर्किएपछि बुझाएको प्रतिवेदन अनुसार चार ओटा मतदान स्थलमा पुन मतदान गर्ने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान

दोलखा – जिल्लाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार […]

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

१५ मंसिर, दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । सो जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, […]

दोलखाको १० मतदान केन्द्रमा मतदान जारी

दोलखा, मंसिर १५ । दोलखाका १० मतदान केन्द्रमा मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको […]

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरु

दोलखा - दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको 'क', 'ख' र 'ग', वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र 'क' र 'ख' तथा तामाको...

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

दोलखा – जिल्लाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर […]

दोलखाको १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको निर्णय निम्नानुसार रहेको छ : दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” […]

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ- दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै जिल्लाका १० मतदान केन्द्रमा पुनः मतदान गरिने जनाएको हो । गत साताको आइतबार सम्पन्न मतदान स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहीत वातावरणमा हुन नसकेको भन्दै आयोगले पुनः मतदान गरिने जनाएको हो । आयोगका अनुसार दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर […]

स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको माग

५ मंसिर, काठमाडौं । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ । सोमबार कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ती केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् । स्याङ्जा-२ को चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको एमालेको आरोप […]

७ घण्टामा ४१ प्रतिशत मतदान

काठमाण्डाै – पालिका चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४१ प्रतिशत मतदान भएको छ ।  बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी अहिलेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।  यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जान...

सात जिल्लाका केही स्थानमा मतदान अवरुद्ध : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले देशभर सात जिल्लाका विभिन्न मतदान स्थलमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामान्य विवाद भएपछि मतदान कार्य अवरुद्ध भएको हो । दोलखा, रामेछाप, सर्लाही, सप्तरी, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा मतदान अवरुद्ध भएको उनले जानकारी दिए । ती स्थानमा मतदान कार्य पुनः सुरु […]