दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरु(तस्बिरहरु)

जिल्लाको वैत्येश्वर गाउँपालिका २,३ र ६ साथै तामाकोसी गाउँपालिकाको वडा नं ३ जफे स्थित जामुने मतदान केन्द्रमा पुन मतदान भइरहेको छ।...

सम्बन्धित सामग्री

बुथ कब्जा भएको दोलखाका १० केन्द्रमा आज पुन: मतदान हुँदै

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै छ । आयोगले ‘बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने बताएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार १० वटै केन्द्रमा मतदानका सबै […]

दोलखाका १० विवादित केन्द्रमा पुन: मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुन: मतदान गर्ने आयोगको निर्णय गरेको छ। आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र मतदान गराउन निर्देशन दिएको हो।   जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ टोलीले सिफारिस गरेको छ । निर्वाचन आयोगले गठन गरेको जाँचबुझ टोलीले आज प्रतिवेदन बुझाउँदै दोलखाका सात केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको र पुनः मतदान गर्न सिफारिस गरेको हो । ४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका आठ मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई रिपोर्ट पठाएको थियो । सोही कारण थप वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराई

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

काठमाडौं– दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ टोलीले सिफारिस गरेको छ । निर्वाचन आयोगले गठन गरेको जाँचबुझ टोलीले आज प्रतिवेदन बुझाउँदै दोलखाका सात केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको र पुनः मतदान गर्न सिफारिस गरेको हो ।  ४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका आठ मतदान केन्द्रमा मतदान निष्पक्ष र […]

नेकपा एमालेद्धारा बाजुराका १७ वटा मतदान केन्द्रमा पुनः मतदानको माग

सत्ता र शक्तिको चरम दुरुपयोग गरि नेपाली काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेका १७ वटा मतदान केन्द्रमा पुन मतदान गर्न माग सहित उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।...

गठबन्धन पक्षबाट अवान्छित कार्य भएको भन्दै गोरखामा पुन: मतदान गर्न एमालेको माग

गोरखा : नेपाल कम्युनिष्ट पार्टी(एमाले) जिल्ला कमिटी गोरखाले गोरखाको निर्वाचन क्षेत्र १ र २ मा पुन: मतदान गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ।जिल्ला कमिटीले आइतबार भएको निर्वाचनमा गठबन्धन पक्षबाट अवान्छित क्रियाकलाप गरेको भन्दै यस्तो माग गरेको हो।मतदान केन्द्रमा मृतक,अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरेको एमाले जिल्ला कमिटीको आरोप छ।‘मतदान केन्द्रमा भएका निर्वाचन विरोधी क्रियाकलापको घोर भर्त्सना गर्दै उक्त क्रियाकलापप्रति नेकपा एमाले गोरखा असहमति जाहेर गर्दछ’,विज्ञप्तिमा भनिएको

५७ प्रतिशतले भोट हाल्न नपाएपछि हुम्लाको चंखेलीको एउटा केन्द्रमा पुन: मतदान हुने

२ जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडानम्बर २ को महादेव माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ । वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरी परेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले उक्त मतदान केन्द्रमा पुन: मतदान हुने बताए […]

तनहुँको व्यास ८ फेदी केन्द्रमा फेरि मतदान गराउन माग

३० वैशाख, तनहुँ । नेकपा एमाले र मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका वडा नं. ८ को फेदी केन्द्रमा पुन मतदान गराउन माग गरेका छन् । यो केन्द्रमा निरीक्षणका लागि पुगेका जोशीमाथि आक्रमण भएको थियो । एमालेकातर्फबाट राजेश्वर ढकाल र जोशीले संयुक्त विज्ञप्ति निकालेर यो केन्द्रमा फेरि मतदान गराउन माग गरेका हुन् । […]

काभ्रेको पाँचखाल–१३ मा पुन: मतदान हुने

काभ्रे । पाँचखाल–१३, कोशीदेखामा पुन: मतदान हुने भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा यहाँ स्थित श्रीराम मतदान केन्द्रमा विवाद भएपछि स्थगित गर्ने निर्णय भएको निर्वाचन अधिकृत जीवनप्रसाद दुलालले जानकारी दिए । नयाँ मितिबारे निर्वाचन आयोगले निर्णय गर्ने उनले जानकारी दिए । छलफलपछि पनि पुन: सुचारु गर्ने स्थिति नबनेपछि स्थगित गरिएको दुलालले जानकारी दिए […]