विराटनगर : प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम ०७९/८० प्रदेशसभाबाट बहुमतबाट पारित भएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लिलाबल्लभ अधिकारीले संशोधन प्रस्ताव राखेका थिए। उनीहरूले ती प्रस्ताव फिर्ता लिएनन्।असार १ गते प्रदेशसभा बैठकमा बजेट पेश हुँदै छ। उक्त बैठकका लागि सांसदहरूलाई २