कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मल अभावको दीर्घकालीन अभाव अन्त्यको पहिलो विकल्प मल कारखाना खोल्नु रहेको बताएका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले मन्त्रालयको बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् ।