काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भन्नेबारे सोच्ने बेला भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा बुधबार गरिएको कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु र ठेक्का […]