हनुमानढोकाको दशैँ घरमा शुभ साइतमा राखियो जमरा

काठमाडौँ- काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोकाको दशैँ घरमा विधिवत रुपमा जमरा राखिएको छ । बिहीबार बिहान ९:१६ बजेको शुभ साइतमै जमरा राखिएको हो । बिहीबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो । जबरा राख्दा न...

सम्बन्धित सामग्री

हनुमान ढोकाको दशैँ घरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो ।  जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा […] The post हनुमान ढोकाको दशैँ घरमा राखियो जमरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हनुमानढोकाको दशैँ घरमा राखियो जमरा

काठमाडौँ- काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो । जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल […]

आज दशैँ मनाउँदै थारु समुदाय

दाङ – दाङ सहित पश्चिम तराईका थारु समुदायले आज दशैँ पर्व मनाइरहेका छन् । दाङका थारु समुदायले टीका जमरा लगाउनुका साथै नाचगान गरेर रमाइलो गरिरहेका छन् । उनीहरुले चामलको पिठोको सेतो टीका र मकैको जमरा लगाउने गर्दछन् । महाभारत युद्ध गर्न जाँदा भिम पक्षलाई विजयको कामना गर्दै टीका लगाएर बिदाइ गरेको सम्झनामा थारु समुदायले नवमीको दिन टीका लगाउने गरेको थारु अगुवाहरु बताउँछन् । दिवंगत बाबुआमाको सम्झनामा ‘पित्तर’ दिने प्रचलन समेत यो पर्वमा हुन्छ । पूजाआजा पछि गाउँका महतवाले आफ्नो गाउँका थारु समु...

शिरमा लगाइने जमरा स्वास्थ्यको हिसाबले पनि महत्वपूर्ण

काठमाडौं :  दशैँ भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शिवाद सहित रातो टिका र जमरा लगाइदिने परम्परा छ।घटस्थापनाका दिन घरको सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा शुद्ध माटोमा जौ,मकैलाई जमराको रुपमा छर्ने गरिन्छ। धार्मिक हिसाबमा जमरा राख्ने आफ्नै आफ्नै सँस्कृति छ। यसरी घटस्थापनाका दिन विभिन्न धार्मिक विधि अपनाएर राखिएको पहेँलो जमरा टीकाको दिन टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदैँ मान्यजनहरूले लगाइदिने परम्परा रहेको छ।  ध

गोरखा दरबारको दशैँघरमा विधिपूर्वक राखियो जमरा

गोरखा : गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र…

गोरखा दरबारको दशैँघरमा राखियो जमरा

गोरखा– गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी […]

वसन्तपुरमा रहेको दशैँघरमा राखियो जमरा (तस्बिरसहित)

काठमाण्डाै - बडादशैँको आज पहिलो दिन । आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिएको छ । वसन्तपुरमा रहेको दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ । यव अर्थात् जमरा अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतम...

किराँत समुदायको दशैँ सेतो टीका

संखुवासभा : दशैँ निधारमा रातो टीका, कानमा जमरा, नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाडका रुपमा परिचित छ।नेपाली समाजमा दशैँको रातो टीका लगाउने चलन छ। तर रातो टीका कहिलेदेखि लगाउन थालियो इतिहासमा छेउ टुप्पो भेटिँदैन। पूर्वका किराँत समुदायमा दशैँ मनाउने चलन बदलिएको छ।किराँत समुदायमा दशैँ मनाउने चलन घट्दै गएको उनीहरू बताउँछन्। रातो टीका लगाउने किराँत समुदाय अहिले सेतो टीका लगाएर दशैँ मनाउँछन्।  संखुवासभाका कुलुङ, च

गोरखा दरबारको दशैँघरमा विधिपूर्वक राखियो जमरा

काठमाडौँ- गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए […]

दशैँको शुभारम्भ: काठमाडौंको बसन्तपुरस्थित् दशैँघरमा राखियो जमरा (फोटोफिचर)

काठमाडौं, २१ असोज । आज दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तपुरस्थित् दसैँघरमा पनि जमरा राखिएको छ । घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । […]