महिलामा छोटो समयको संक्रमण छ भने यस्तो लक्षणहरु देखिन्छ। तर महिलामा महिनौ वा वर्षौ देखिको संक्रमण छ भने पिसाब चुहिने र अन्य समस्याहरु पनि देखिन्छ। पिसाबको संक्रमण भएको अवस्थामा कहिलेकाँही पिसाबमा रगत समेत देखिनसक्छ। कहिलेकाँही पिसाबको संक्रमणले पिसाब थैलीहुँदै मिर्गौलासम्म संक्रमण पुग्ने गर्छ।
मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने जोखिम हुन्छ। शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुन्छ। चिसो मौसममा पिसाबको संक्रमण बढी हुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार पुरुषमा भन्दा महिलामा यो समस्या धेरै देखिने गरेको […]
मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने कीटाणुको सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको सङ्क्रमण हुने सम्भावना हुन्छ। शरीरको कुनै भागमा भएको सङ्क्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको सङ्क्रमण हुने गर्छ। अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ। महिलामा नै किन धेरै पिसाबको सङ्क्रमण हुन्छ ? सङ्क्रमणबाट […]
एक अध्ययनअनुसार अमेरिकामा हरेक वर्ष करिब डेढ लाख मानिसलाई पिसाबसम्बन्धी समस्याले सताउँछ । विश्वभर हरेक वर्ष करिब डेढ करोड मानिसले यसको उपचार गराउँछन् । पिसाबथैली सुन्निनुलाई चिकित्सकीय भाषामा ‘सिस्टिटिस’ भनिन्छ । यसलाई युरिनरी ट्र्याक्ट इन्फेक्सन अर्थात् यूटीआई भनिन्छ, जुन धेरैजसो अवस्थामा ब्याक्टेरियाबाट हुने संक्रमणले हुन्छ । यो तब हुन्छ जब पिसाबथैली (मूत्रमार्ग) र यसको पाइप […]
बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण। सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ। यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ।
पिसाबको संक्रमण सामान्य समस्या हो, जुन महिला र पुरुष दुवैमा देखिन्छ । तर पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । युरिनरी ट्र्याक्ट इन्फेक्सन पिसाब प्रणालीको संक्रमण हो जसमा मिर्गौला, मूत्रनली, मूत्राशय र मूत्रमार्ग समावेश हुन्छ । पुरुषको तुलनामा महिलाको मूत्रनली छोटो हुन्छ । सामान्यतया पुरुषको मूत्रनली १८ सेन्टिमिटरको हुन्छ भने महिलाको जम्मा ४ सेन्टिमिटरको […]
पिसाबको संक्रमण भन्नाले मूत्र प्रणालीमा पिसाब बनाउनेदेखि लिएर पिसाब भण्डारण तथा पिसाब शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंग (मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनली)मा हुने संक्रमणलाई बुझिन्छ । यसलाई साधारण...
पाठेघरमा हुने संक्रमण, पाठेघरको भित्ताको संक्रमण, पिसाबको संक्रमण, अण्डाको संक्रमण भइरह्यो भने तल्लो पेट दुख्ने हुन्छ। असुरक्षित यौन सम्पर्क, असुरक्षित गर्भपर्तन पनि तल्लो पेट दुख्नुको मुख्य कारणमध्ये एक हो।
काठमाडौं : नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईलाई पिसाबमा संक्रमण देखिएको छ। उच्च ज्वरो आएपछि शुक्रबार वीर अस्पताल भर्ना भएका उनलाई हाल अस्पतालको भिआइपी क्याविनमा राखेर उपचार भइरहेको अस्पतालका वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले बताए।‘ज्वरोसहित पिसाबमा संक्रमण देखिएको छ, हामीले भिआइपी कक्षमा राखेर उपचार गरिरहेका छौँ, अहिले ज्वरो अहिले पनि आउने र रोकिने भइरहेको छ’ उनले भने।हाल उनलाइ चिकित्सकको टोली बाहेकलाई भेटघाट पूर्णरूप