योगेश भट्टराईलाई पिसाबको संक्रमण

काठमाडौं : नेकपा एमालेका नेता  तथा प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईलाई पिसाबमा संक्रमण देखिएको छ। उच्च ज्वरो आएपछि शुक्रबार वीर अस्पताल भर्ना भएका उनलाई हाल अस्पतालको भिआइपी क्याविनमा राखेर उपचार भइरहेको अस्पतालका वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले बताए।‘ज्वरोसहित पिसाबमा संक्रमण देखिएको छ, हामीले भिआइपी कक्षमा राखेर उपचार गरिरहेका छौँ, अहिले ज्वरो अहिले पनि आउने र रोकिने भइरहेको छ’ उनले भने।हाल उनलाइ चिकित्सकको टोली बाहेकलाई भेटघाट पूर्णरूप