बच्चामा पिसाबको संक्रमण देखिए के गर्ने ?

पिसाबको संक्रमण भन्नाले मूत्र प्रणालीमा पिसाब बनाउनेदेखि लिएर पिसाब भण्डारण तथा पिसाब शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंग (मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनली)मा हुने संक्रमणलाई बुझिन्छ । यसलाई साधारण...