पिसाबको संक्रमण सामान्य समस्या हो, जुन महिला र पुरुष दुवैमा देखिन्छ । तर पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । युरिनरी ट्र्याक्ट इन्फेक्सन पिसाब प्रणालीको संक्रमण हो जसमा मिर्गौला, मूत्रनली, मूत्राशय र मूत्रमार्ग समावेश हुन्छ । पुरुषको तुलनामा महिलाको मूत्रनली छोटो हुन्छ । सामान्यतया पुरुषको मूत्रनली १८ सेन्टिमिटरको हुन्छ भने महिलाको जम्मा ४ सेन्टिमिटरको […]