काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको विरोधमा विभिन्न संघस्थाले आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेका छन्।यस जघन्य कार्यले अन्तरराष्ट्रिय जगतमा नेपालको छवि ध्वस्त पारेको तथा आफ्नो आसन्न सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई गम्भीर असर पारेको नेपालसहित युरोपमा रहेका विभिन्न संघसंस्थाले ठहर गरेका छन्।अमेरिकामा रहेको भुटनिज कम्युनिटी अफ सेन्ट्रल ओहायो, बेलायतमा रहेको भुटनिज वेलफेयर एसोसिएसन (युके),नेदर