कर्णाली । पछिल्लो समय कर्णालीका धेरै शिक्षकहरू राजनीतिकमा सक्रिय बन्दै गएका छन् । विद्यालय जस्तो पवित्र स्थानमा फोहोरी राजनीतिक आस्था प्रवेश गराएर लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा पारिदिएका छन् ।
कर्णाली । पछिल्लो समय कर्णालीका धेरै शिक्षकहरू राजनीतिकमा सक्रिय बन्दै गएका छन् । विद्यालय जस्तो पवित्र स्थानमा फोहोरी राजनीतिक आस्था प्रवेश गराएर लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा पारिदिएका छन् ।
सिमकोट – कर्णाली प्रदेश सरकारले सार्वजनिक शिक्षा सुधारका लागि नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण गर्न दश जिल्लाका तेह्र विद्यालयहरुलाई छनोटमा परेका छन्। निश्चित सुचकका आधारमा प्राविधिक टोलीको स्थलगत अवलोकनका आधारमा ती विद्यालयहरु छनौटमा परेका हुन््। एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार र शिक्षकको पेसागत सहयोग कार्यक्रमका लागि ती विद्यालय […]
११ फागुन, सुर्खेत । उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा […]
सिमकोट – असल अभ्यास गर्ने विद्यालयमा हुम्ला जिल्लाको सीता माध्यमिक विद्यालय कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा पहिलो भएको छ। ०८९/८० मा शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सात वटै प्रदेशका २१ वटा उत्कृष्ट सामुदायिक विद्यालयलाई कार्य सम्पादन मूल्यांकन तथा स्थलगत अध्ययनका क्रममा प्राप्त गरेको नम्बरसहित सूचीकृत गरेको हो। शिक्षा विकास तथा समन्वय इकाइले शैक्षिक गुणस्तर परीक्षण […]
सिमकोट – दुुई दिनसम्म सञ्चालन भएको गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा कान्ति आधारभूत विद्यालय पहिलो भएको छ। फाइनल खेलमा कर्णाली माविलाई हराउँदै कान्ति पहिलो भएको हो। प्रतियोगितामा कान्ति प्रथम, कर्णाली मावि द्वितीय, सैपाल मावि तृृतीय र महाबौद्ध मावि सान्त्वना भएका थिए। विजेता विद्यालयलाई कप, खेल सामग्री ( भलिबल, नेट, पम्प र सिठ्ठी) र प्रमाणपत्र प्रदान गरिएको थियो। […]
काठमाडौं, २१ जेठ । कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा जुम्ला प्रथम भएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा शुक्रबार सम्पन्न कर्णाली प्रदेशस्तरीय विद्यालय तहको विद्यार्थी प्रतिभा पहिचानअन्तर्गत ‘एकल लोकगीत’मा जुम्लाका सिर्जना भक्री र ‘एकल लोकनृत्य’ प्रतियोगितामा जुम्लाकै सविना बुढ्थापा प्रथम भईन् । प्रथम हुने दुवै छात्रालाई मेडलसहित जनही रु […]
काठमाडौं । कर्णाली प्रदेशका जिल्लाहरुमा लागु हुने ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत भएको छ । कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो । माध्यमिक विद्यालयमा सञ्चालन गर्ने गरी सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्ने जनाइएको छ । पहिलो चरणमा एक सय माध्यामिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको […]
जुम्ला-पढ्दै कमाउँदै कार्यक्रममा कर्णाली प्रदेशका २० वटा सामुदायिक विद्यालय छनोट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि कर्णाली प्रदेशका १० जिल्लाका २० वटा सामुदायिक विद्यालय छनोट भएका हुन् ।८ चैतमा बसेकोे शिक्षा तथा मानव स्रोत विकास केन्द्र निर्देशक समितिको बैठकले देशभरका १ सय ४० वटा सामुदायिक विद्यालयलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि […]
सिमकोट – बस्ती भएर पनि विद्यालय भवन नभएको कर्णाली करिडोरको मुख्य सडकस्थित पैमामा नयाँ भवन छोटो समयमै निर्माण गरिएको छ। स्थानीयको मागअनुसार गाउँपालिकाबाट योजना स्वीकृत भएर बजेट बिनियोजित भए पनि निकासै नलिएर उधारोमा भवन निर्माण सम्पन्न भएको हो। ताँजाकोट गाउँपालिका–४ को पैमाका स्थानीय नरवीर थापाले निर्माण सुरु गरेको दुई महिनामा विद्यालय भवन सम्पन्न भएको बताए। […]
सरकारले नीतिगतरूपमा कर्णाली क्षेत्रका स्तरीय विद्यालय र केन्द्रका उत्कृष्ट विद्यालयहरूले सहकार्य गरी योगदान गर्ने वातावरण बनाइदिने हो भनेमात्र पनि कर्णालीको शिक्षामा सुधार ल्याउन सकिने प्रशस्त सम्भावना देखिन्छ।...