मेयर अनुगमनमा आउँदा थाहै पाइन: वडाध्यक्ष चिनकाजी महर्जन

काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सुन्धारा क्षेत्रमा आएको बेला आफूलाई थाहै नदिएको गुनासो गरेका छन्।।...

सम्बन्धित सामग्री

आठबीसकोटका मेयर गुणस्तरहीन सडक भत्काउँदै

जाजरकोट : स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट रुकुम पश्चिम आठबीसकोट-९ राडीमा निर्माण गरिएका नाला, सडकको ग्रावेल मापदण्डविपरीत भएको भन्दै भत्काउन सुरु गरिएको छ।नगरप्रमुख रवि केसीलगायतको टिमले अनुगमन गर्दा विकास निर्माणका काम गुणस्तरहीन भएको पाइएपछि भत्काउन सुरु भएको छ। टोलीले पालिका क्षेत्रमा पर्ने राडी बजार क्याम्पस सडक, पसाने रामघाटअन्तर्गत निर्माेणाधीन सडकको अनुगमनपछि नगरप्रमुखको टोलीले त्यस्तो निर्देशन दिएको हो।अनुगमनमा नगरप्रमुख रवि केसी, वडा नम्बर ९ का वडाध्यक्ष जनकबहादु

वडाध्यक्ष मुकुन्दसहित बिहानै स्वयम्भू क्षेत्रको अनुगमनमा मेयर बालेन्द्र (भिडिओ)

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरका ठाउँहरुको स्थलगत निरीक्षणलाई तिव्रता दिएका छन् । हिजो साझँ मात्र काठमाडौंको बानेश्वर वरपरका क्षेत्रका फुटपाथ व्यपारीहरुलाई भेटेर फुटपाथमा व्यापार नगर्न आग्रह गरेका मेयर बालेन आज बिहानै काठमाडौं महानगरपालिकाको स्वयम्भु वरपरको क्षेत्रको स्थलगत अनुगमनमा निस्किएका छन् । बालेनले काठमाडौं महानगरपालिका वडा नं १५ का वडा अधक्ष्य […]

विराटनगर महानगरका मस्जिदमा अनुगमन

विराटनगर महानगरभित्र भएका मस्जिदहरूमा अनुगमन सुरु गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले मुस्लिम समुदायका अगुवाहरूसँगको समन्वयमा अनुगमन गरेका हुन् । शनिबार भएको अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख विश्व अधिकारी, कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा हसन अन्सारी, वडा नम्बर १५ का वडाध्यक्ष असलम आलमलगायतको सहभागिता रहेको थियो । मुस्लिम समुदायको अवस्था अध्ययन गर्न आग्रह भएबमोजिम मस्जिदमा अनुगमन गरिएको मेयर पराजुलीले जानकारी दिए ।