सुर्खेत : स्वास्थ्यकर्मीको अभावमा कर्णाली प्रदेशमा कोरोना महामारीमा बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टले संक्रमितको संख्या बढ्दा त्यो अनुसार चिकित्सक नहुँदा बिरामीले उपचार नपाएर छट्पटिनु परेको छ।दैनिक चारसय देखि पाँचसय सम्म नयाँ कोरोना संक्रमित थपिने गरेका छन्। संक्रमण तीव्र गतिमा फैलिँरहदा कर्णाली प्रदेशका विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको अभाव सृजना भएको छ।भएका स्वास्थ्यकर्मी बिरामीको उपचारमा दिनरात खटिएका छन्। तर, स्वाथ्यकर्मीहरुको अभावकै कारण बिरामीहर