दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, बन्दीलाई समस्या

तनहुँ, १५ पुस: दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । त्यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् । कर्मचारी समायोजन पश्चात् घिमिरे जिल्लाको म्याग्दे गाउँपालिकामा सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बन्न पुगेको […]

सम्बन्धित सामग्री

पशुपालनबाट रोजगारी सिर्जनाको सन्देश दिँदै स्वास्थ्यकर्मी

सुन्दरहरैँचा, २१ माघ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचामस्थित डाँगीटोलका किसान प्रमोद कोइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर उद्यमीमा आफूलाई चिनाउन सफल भएका छन् । उनी सुन्दरहरैँचा–१० मा रहेको सुकुना सामुदायिक अस्पतालको स्वास्थ्य सहायक पदमा कार्यरत छन् । कोइराला विगत २५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएका छन् । विगत छ वर्षदेखि पशुपालनमा लागेका उनी अहिले […]

दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्

गुल्मी । जिल्ला कारागार गुल्मीमा सिनियर अहेव दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यास“गै कारागारसमेत संकटमा परेको छ । घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयमा छन् । जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो । कारागारका सूचना […] The post दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्

गुल्मी, फागुन १८ । जिल्ला कारागार गुल्मीमा सिनियर अहेब दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यासँगै कारागारसमेत संकटमा परेको छ । घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयमा छन् । जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो […]

दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्

गुल्मी । जिल्ला कारागार गुल्मीमा सिनियर अहेब दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यासँगै कारागारसमेत संकटमा परेको छ । घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयमा छन् । जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो । कारागारका […]

चार वर्षदेखि स्वास्थ्यकर्मीविहीन तनहुँ कारागार

करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ। अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ।

तनहुँ कारागार चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन

काठमाडौँ । करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य […]

चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन तनहुँ कारागार

करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ ।उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बा

दाङमा प्रभावकारी बन्दै ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम

दाङ - लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम दाङमा प्रभावकारी बन्दै गएको छ । ७० वर्ष उमेर पुगेका सबैलाई यो कार्यक्रमले समेटेपछि उनीहरुले आफ्नै घरमा स्वास्थ्य परीक्षण सेवा पाएका छन् । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ७० वर्ष माथिकालाई घर घरमै पुगेर सेवा दिने गरी ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम विस्तार गरेको हो । ज्येष्ठ नागरिकको सामान्य स्वास्थ्य अवस्थाको जाँच,  उनीहरुले खाँदै आएको औषधिको परीक्षण तथा नि:शुल्क प्रदान गरिने औषधि वितरण लगायतका सेवा स्वास्थ्...

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा गर्भवती सदरमुकाम धाउन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको र बर्थिङ सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बर्थिङ सेन्टर बन्द भएको हो । चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिए पनि दुई वर्ष अघिबाट बन्द […]