पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं […]