मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो । समझदारी गर्ने निर्णयसँगै लिथुवानियाबाट आएका टोलीले बुधबार प्रतिष्ठानअन्तर्गतको अस्पताल निरीक्षण तथा अवलोकनसमेत गरेको छ । त्यस क्रममा टोलीका सदस्यहरुले प्रतिष्ठानअन्तर्गत दिइने सेवाका विषयमा …

सम्बन्धित सामग्री

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. रामनरेश पण्डित नियुक्त

२५ जेठ, जनकपुरधाम।प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. रामनरेश पण्डित नियुक्त भएका छन्। मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बरिस्ठ स्त्री तथा प्रसुति रोग विशेज्ञ डा. पण्डितलाई बुधबार न‌ै निर्देशक नियुक गरेको हो। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालमा यसअघि निर्देशक डा. प्रमोद यादव थिए। उनलाई मधेश सरकारले केही दिन अघि स्वास्थ्य तथा जनसंख्या […]

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित

प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । सोमबारदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्म

मधेस प्रादेशिक अस्पतालका मेसु डा.यादव पदमुक्त

मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवलाई पदमुक्त गरेको छ । प्रदेश सरकारले सोमबार डा.यादवलाई पदमुक्त गरेको हो । प्रादेशिक अस्पतालको सम्पूर्ण सम्पति मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत भएपछि डा.यादवलाई पदमुक्त गरिएको बताइएको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७७ को दफा २५ अनुसार गत चैत ६ गते प्रादेशिक अस्पतालको चलअचल सम्पत्ति लगायत सम्पूर्ण दायित्व प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेको छ ।प्रादेशि

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनायो पहिलो वार्षिकोत्सव

जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो भएको बताएका छन् । जनकपुरधाममा बिहीबार प्रतिष्ठानको पहिलो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलोका रूपमा प्रतिष्ठान अघि बढेको बताएका हुन् । प्रतिष्ठानले एक वर्षभित्रै ४ वटा विषयमा स्नातक तहको अध्ययन अध्यापन सुरु गरेकोमा […]

प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो प्रतिष्ठान : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलो  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको बताएका छन् । बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उनले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलोको रुपमा प्रतिष्ठान अघि बढेको बताए । प्रतिष्ठानको एक वर्ष भित्रमा ४ वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन शुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको संचालन र विशिष्टिकृत सेवाको संचालन

‘प्रदेश नं २ चिकित्सा विज्ञानको केन्द्र बन्ने’

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताएका छन्।

‘प्रदेश नं २ चिकित्सा विज्ञानको केन्द्र बन्ने’

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताएका छन्।    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उहाँले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठानहरु स्थापना भएको बताए ।     रामराजा प्रतिष्ठानको जग्गा विवादको समस्या भर्ख

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार विषयमा ८० सिटमा पठनपाठनको अनुमति

जनकपुरधाम : प्रदेश २ सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार विषयको पठनपाठनको लागि ८० सिटको अनुमति दिइएको छ।चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले स्थापना भएको पहिलो वर्षमै प्रतिष्ठानलाई चार विषयमा ८० सिट अध्यापनका लागि अनुमति दिएको हो। प्रतिष्ठानलाई बिएनएसमा २० सिट, बिपिएचमा २० सिट, बिएससीएमएलटीमा २० सिट र बिएस्सी नर्सिङमा २० सिटमा पठनपाठन गराउने अनुमति दिइएको हो।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान यसै वर्ष स्थापना भएको हो। प्रतिष्ठानका शिक्ष