नेपाल स्टार्टअप फेस्ट २०२३ डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमति
२९ असोज, काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ । मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण आयोजना गरेको …
११ असार, काठमाडौं । सातवटा नेपाली स्टार्टअपले ब्यबसाय विस्तारका लागि एकसाथ झण्डै २४ करोड रुपैयाँ लगानी प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी […]
९ असार, काठमाडौं । आगामी शनिबार नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले सो दिन ‘सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट-२०२२’ आयोजना गर्ने भएको हो । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष र नेपालस्थित भारतीय दूतावासको सहयोगमा फेस्ट आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई अभियानका […]
काठमाडौँ – नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौँमा ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्ने भएको छ। परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो। असार ११ गते शनिबार काठमाडौँको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी […]
काठमाडौं । नेपाल उद्योग परिसंघले युवा उद्यमी मञ्चले शनिबार ‘नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष नेपालस्थित भारतीय राजदूतावासको सहयोगमा स्टार्टअप फेस्ट २०२२ आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नेपालमा स्टार्टअप अभियानका रूपमा अगाडि बढाउने र...
जसमध्ये १० वटालाई प्रस्तुति गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।
काठमाडौँ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्ने भएको छ। मञ्चले यहि असार ११ गतले शनिबार उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो।
राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगारकेष, नेपाल स्थित भारतीय राजदूतवासको समेत सहयोगमा ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । स्टार्टअपको प्रवर्द्धनका लागि सीएनईवाईईएफले स्टार्टअप फेस्ट आयोजना गर्न लागेको हो ।
आउँदो असार ११ गते सोल्टी होटेलमा आयोजना हुने उक्त कार्यक्रममा करिब ३००० स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ...