११ असार, काठमाडौं । सातवटा नेपाली स्टार्टअपले ब्यबसाय विस्तारका लागि एकसाथ झण्डै २४ करोड रुपैयाँ लगानी प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी […]