नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्दै

काठमाडौँ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्ने भएको छ। मञ्चले यहि असार ११ गतले शनिबार उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो। राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगारकेष, नेपाल स्थित भारतीय राजदूतवासको समेत सहयोगमा ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ।

सम्बन्धित सामग्री

नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । स्टार्टअपको प्रवर्द्धनका लागि सीएनईवाईईएफले स्टार्टअप फेस्ट आयोजना गर्न लागेको हो । आउँदो असार ११ गते सोल्टी होटेलमा आयोजना हुने उक्त कार्यक्रममा करिब ३००० स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ...