तोकिएकै मितिमा विधान अधिवेशन गर्न उपेन्द्रलाई दबाब

जनता समाजवादी पार्टीको असन्तुष्ट पक्षले तोकिएको मितिमा विधान अधिवेशन बोलाउन पार्टी नेतृत्वलाई दबाब दिएको छ।...

सम्बन्धित सामग्री

माओवादी विधान अधिवेशन: हलबाट विधान पास हुनेमा युवा नेताहरू छैनन् विश्वस्त

समूहगत छलफलबाट आएका सुझावलाई समेटेर विधान अधिवेशन सकिनेमा युवा नेताहरू नै विश्वस्त छैनन् ।

जसपाले चैतमा विधान अधिवेशन गर्ने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले चैतसम्ममा विधान अधिवेशन गर्ने तयारी गरेको छ।त्यसका लागि संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ। विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ। विभागले जिम्मेवारीको बाँडफाँड यसरी गरेको छ । प्रदेश नं १ – खगेन्द्र माखिममधेश प्रदेश – कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्काबागमती प्रदेश – विद्युत बज्राचार्यगण्डकी प्रदेश &ndas

जसपाको विधान अधिवेशन स्थगित

जनता समाजवादी पार्टी नेपालले असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित गरेको छ । जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर नै पठाएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा आउन बाँकी नै रहेको र पार्टी सदस्यताको अभिलेख तयार नभएको भन्दै अर्को निर्णय नहुञ्जेलसम्मका लागि विधान अधिवेशन स्थगित गरिएको सर्कुलरमा उल्लेख छ । विधान अधिवेशनका लागि कार्यविधि बनाउन र प्रतिनिधि छनोट गर्न नसकिएकाले अध्यक्ष उपेन्द्र यादवको आदेशानुसार  अधिवे

असारमा विधान अधिवेशन गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

जसपाको विधान अधिवेशन असारमा हुने

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन आगामी असारमा हुने भएको छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान अधिवेशन असार १ र २ गते गर्ने निर्णय गरेको हो । बैठकले फागुन २८ मा संघीय परिषद् र फागुन ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

असार १ र २ गते जसपाले विधान अधिवेशन गर्ने

काठमाडौं, १८ फागुन । आगामी असार १ र २ गते जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको विधान अधिवेशन गर्ने भएको छ । जसपाको गत फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको प्रदेश न. १ का स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिए । मन्त्री यादवले जसपा केन्द्रीय कार्यसमितिको बैठकले आउँदो […]

नेवाः देय् दबूको विधान अधिवेशन सुरु

नेपालगञ्ज – नेपालगञ्जमा नेवाः देय् दबूको विधान अधिवेशन सुरु भएको छ। नेपालभाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यले स्थापित नेपालभाषीहरुको साझा छाता संगठन नेवाः देय् दबूको विधान अधिवेशनमा देशभरबाट २५० बढी प्रतिनिधि उपस्थित भएका छन्। विधान अधिवेशनको उद्घाटनअघि नेपालगञ्ज सहरमा झाँकी, लाखे नाच, बाजागाजासहित बजार परिक्रमा गरिएको थियो। न्यूरोडबाट सुरु भएको शोभा […]

एमालेको विधान अधिवेशन दोस्रो पटक सर्‍यो, असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने

नेकपा एमालेको विधान अधिवेशन दोस्रो पटक सरेको छ ।  एमालेको आज बसेको स्थायी कमिटी बैठकले असोज १५ देखि १७ सम्म अधिवेशन गर्ने गरी विधान अधिवेशन सारेको हो । असोजको ४ देखि ६ गतेका लागि बोलाइएको विधान अधिवेशन सारेर असोज १५ मा बोलाउने निर्णय स्थायी कमिटी बैठकले गरेको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।  एमालेको आन्तरिक विवाद मिल्नु अघि भदौ २७ र २८ को लागि विधान अधिवेशन बोलाउने निर्णय भएको थियो ।  एमालेको विभाजनमा साथ नदिएका नेताहरू एमालेमा फर्किएपछि बसेको स्थायी क...

साउन २५ गते विधान अधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार र शनिबार बसेको १३ औं केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो। विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति ग

साउन २५ गतेदेखि एमालेको विधान अधिवेशन

काठमाडौँ– नेकपा एमालेले आगामी साउन २५ गतेदेखि विधान अधिवेशन गर्ने भएको छ। बालुवाटारमा शुक्रबार र शनिबार बसेको एमाले १३ औँ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो। विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव […]