काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले चैतसम्ममा विधान अधिवेशन गर्ने तयारी गरेको छ।त्यसका लागि संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ। विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ। विभागले जिम्मेवारीको बाँडफाँड यसरी गरेको छ । प्रदेश नं १ – खगेन्द्र माखिममधेश प्रदेश – कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्काबागमती प्रदेश – विद्युत बज्राचार्यगण्डकी प्रदेश &ndas